site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली केन्द्रीय समिति बैठकबाट प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा विशेष गरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको बताइएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement