site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली केन्द्रीय समिति बैठकबाट प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा विशेष गरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको बताइएकाे छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्