site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी इलेक्ट्रोटेकले भित्र्यायो पिजन ब्रान्डका घरेलु उपकरण

काठमाडौं । पिजन ब्रान्डका घरेलु उपकरणहरू नेपालमा सार्वजनिक भएका छन् ।

लक्ष्मी ग्रुप अन्तर्गतको इलेक्ट्रोटेकले पिजनका उपकरणहरू नेपालमा सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले पहिलोपटक मिक्सर ग्रान्डर, कुकटप, आइरन र इन्डक्सन कुकटप लगायतका उपकरण सार्वजनिक गरेको बताएको छ ।

लक्ष्मी ग्रुपका निर्देशक अंकुश श्रेष्ठले पिजनसँगको सम्बन्ध विस्तार नयाँ कोसेढुंगा भएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्