site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडा–११ विरुद्ध ब्याटिङमा नेपाल ‘ए’

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ । 

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि क्यानडा–११ का कप्तान साद जफरले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro