site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु : प्रधानमन्त्री
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

“यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ,” प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु । यसमा तपाईंहरूको पनि सहयोग चाहियो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu