site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नाइजेरियालाई हराउँदै आइभेरी कोस्ट अफ्रिका कप अफ नेसन्सको च्याम्पियन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नाइजेरियाविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै घरेलु टोली आइभेरी कोस्ट अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ ।  

आइतबार राति ओलम्पिक रंगशालामा सम्पन्न फाइनलमा आइभेरी कोस्टलाई जित दिलाउन फ्यांक केस्सी र सवास्टिन हलरले गोल गरे । नाजेरियका विलियम इकोङले एक गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा सुरुआती अग्रता भने नाइजेरियाले बनाएको थियो । ३८औं मिनेटमा इकोङको गोलमार्फत नाइजेरियाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा आइभोरी कोस्टले उत्कृष्ट पुनरागमन गर्यो ।

६२औं मिनेटमा केस्सीले आइभोरी कोस्टलाई १–१ को बराबरीमा ल्याए । ८१औं मिनेटमा हलरले गोल गर्दै अइभरी कोस्टलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए । 

Global Ime bank

आइभरी कोस्ट तेस्रो पटक च्याम्पिनयन बनेको हो । यसअघि आइभरी कोस्ट सन् १९९२ र २०१५ मा च्याम्पियन बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC