site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अगस्त्य’को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । चलचित्र ‘अगस्त्य च्याप्टर १’ले भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत सार्वजनिक गरेको छ । फागुन १८ गते रिलिज हुने चलचित्रको ‘मायामा तिम्रै मायामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
 
एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा योगीकै संगीत छ । गीतमा सबिन एकतारेको शब्द छ । 

गीतको भिडियोमा प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत फिचर्ड छन् ।

KFC Island Ad
NIC Asia

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात, मलिका र वीन्द्रसँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल,  शिशिर वाङ्देल, सिम्रन खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro