site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यमनका ४८ स्थानमा अमेरिका–बेलायतको आक्रमण
Tiktok banner adTiktok banner ad

काठमाडौं । हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले अमेरिका र बेलायतले यमनमा ४८ स्थानमा हवाई आक्रमण गरेको बताएको छ ।

दुई देशले भने संयुक्त वक्तव्यमा हुथीका ३६ स्थानका अखडामा आक्रमण गरेको बताएको थियो ।

तर, त्यसभन्दा थप १३ स्थानमा आक्रमण भएको हुथीले जनाएको हो ।

हुथीका प्रवक्ताले आफूहरूमाथि भएको आक्रमण रोक्न नसक्ने टिप्प्णी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसको सजाय र जवाफ दिने चेतावनी समेत दिएका छन् ।

इजरायलले गाजामा आक्रमण गरेयता प्यालेस्टाइनी समर्थक समूहले गाजाको पक्षबाट आक्रमण गरिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro