site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी मिडिया स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया भनेपछि सरकारको भजनमण्डली जस्तो, जनताको होइनकी जस्तो गरेर बुझ्ने अवस्था रहेको बताएकी छन् । 

सोमबारको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन् । 

Dabur Nepal
NIC Asia

मन्त्री शर्माले भनिन्, "सरकारी मिडिया जनताको अपेक्षा र सरकारको कामलाई जोड्ने हुनुपर्छ । सोचलाई परिवर्तन गर्नुपर्छ ।"

उनले सरकारी मिडिया जनउत्तरदायी हुनुपर्ने बताइन् । 

“रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर उन्नत स्तरको बनाउनुपर्छ । सरकारी मिडिया स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी बनाउनुपर्छ,” मन्त्री शर्माले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro