site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी मिडिया स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया भनेपछि सरकारको भजनमण्डली जस्तो, जनताको होइनकी जस्तो गरेर बुझ्ने अवस्था रहेको बताएकी छन् । 

सोमबारको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन् । 

मन्त्री शर्माले भनिन्, "सरकारी मिडिया जनताको अपेक्षा र सरकारको कामलाई जोड्ने हुनुपर्छ । सोचलाई परिवर्तन गर्नुपर्छ ।"

उनले सरकारी मिडिया जनउत्तरदायी हुनुपर्ने बताइन् । 

“रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर उन्नत स्तरको बनाउनुपर्छ । सरकारी मिडिया स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी बनाउनुपर्छ,” मन्त्री शर्माले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro