site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर हर्क साम्पाङले मतदान नगर्ने
फाइल तस्बिर ।

विराटनगर । कार्यव्यस्तता देखाउँदै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

“म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले बाह्रखरीसित भने ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कोसी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार, १३७ स्थानीय तहतर्फका १० जनाले मतदान गर्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro