site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानमा पनि सूर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

काठमाडौं । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । मेयर हर्क सम्पाङले शुक्रबार एक सूचनामार्फत अबको १५ दिनपछि सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइने जनाएका छन् ।

उपमहानगरले सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान परागसहितका सूर्तीजन्य पदार्थ भण्डार गर्ना, बिक्री गर्न तथा प्रयोग गर्न रोक लगाएको हो । 

कसैले अवज्ञा गरे नगर प्रहरीमार्फत जफत गरी कानुनबमोजिम कारबाही गरिने उपमहानगरको चेतावनी छ ।

यसअघि काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।

Dharan-1705663012.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro