site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरानमा पनि सूर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

काठमाडौं । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । मेयर हर्क सम्पाङले शुक्रबार एक सूचनामार्फत अबको १५ दिनपछि सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइने जनाएका छन् ।

उपमहानगरले सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान परागसहितका सूर्तीजन्य पदार्थ भण्डार गर्ना, बिक्री गर्न तथा प्रयोग गर्न रोक लगाएको हो । 

Dabur Nepal
NIC Asia

कसैले अवज्ञा गरे नगर प्रहरीमार्फत जफत गरी कानुनबमोजिम कारबाही गरिने उपमहानगरको चेतावनी छ ।

यसअघि काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।

Dharan-1705663012.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro