site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक : मन्त्री भुसाल
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले रैथाने बाली र पशुपन्छीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए । उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यासंकट निम्तने उनले बताए । खाद्य र रैथाने बाली संकटको समाधान गर्नुपर्ने बेला आइसकेकामा उनले जोड दिए ।

मन्त्री भुसालले रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro