site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विल्सनको चलचित्रमा विजय बराल अनुबन्ध 

काठमाडौं । अभिनेता विल्सन विक्रम राईको डेब्यु निर्देशन रहने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्ध भएका छन् ।
 
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता गर्दै उनको फरक लुक्ससहतिको तस्बिर सार्वजनिक गरेको छ । 

चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री अन्य कलाकारको केही समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कमेडी र लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रको कथा विल्सन स्वयंले लेखेका छन् । 

चलचित्रको निर्मातामा सरिना लामा छिन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय