site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विल्सनको चलचित्रमा विजय बराल अनुबन्ध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता विल्सन विक्रम राईको डेब्यु निर्देशन रहने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्ध भएका छन् ।
 
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता गर्दै उनको फरक लुक्ससहतिको तस्बिर सार्वजनिक गरेको छ । 

चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री अन्य कलाकारको केही समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कमेडी र लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रको कथा विल्सन स्वयंले लेखेका छन् । 

चलचित्रको निर्मातामा सरिना लामा छिन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement