अर्थ व्यवसाय
काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौं–नारिता र काठमाडौं–दोहा उडानको समय परिवर्तन गरेको छ ।
काठमाडौं–नारिताका लागि तय गरिएको आज राति ११:२५ बजेको उडान भोलि बिहान ८:०५ बजेका लागि तय गरिएको छ ।
नारिताकै लागि भोलि बिहान ११ बजेका लागि तय गरिएको उडान भोलि साँझ ७:१० बजेमात्र हुने भएको छ ।
काठमाडौं–दोहाका लागि तय आज राति ११ बजेका लागि तय गरिएको उडान पर्सि बिहान १:५० बजेका लागि सारिएको छ ।
दोहा–कतारकै भोलि बिहान ३:२५ बजेका लागि तय गरिएको उडान पर्सि बिहान ६ बजे गर्ने तय भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १९:५४
प्रतिक्रिया दिनुहोस्