site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निफ्राको सीईओबाट बाहिरिए खतिवडा, तामाङलाई कार्यवाहकको जिम्मा 

काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट रामकृष्ण खतिवडा बाहिरिएका छन् । 

उनको राजीनामा सञ्चालक समितिको गत पुस २९ गतेको बैठकले स्वीकृत गरेसँगै उनी पदबाट हटेका हुन् ।

खतिवडा बाहिरिएसँगै हाललाई सञ्चालक समितिले अर्काे व्यवस्था नगरेसम्म नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro