site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु
Dabur Nepal
NIC Asia

गाजा । इजरायलले शनिबार बिहान गाजा सहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टीभीले जनाएको छ ।

प्यालेस्टाइनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “गाजा सहरको अल–दराजनजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ ।”

मध्य गाजा सहरको अल–दराज छिमेकमा ठूलो भिडन्त भएको थियो । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro