site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चार कृतिहरू लोकार्पित

काठमाडौं । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीले नइ प्रकाशनबाट प्रकाशित चार पुस्तकको लोकार्पण गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गिरीले नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीको अनुवाद रहेको ‘प्रेमा शाह’, डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासंग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईंकै अर्को कृति ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ लोकार्पण गरेका हुन् ।

Dabur Nepal
NIC Asia

फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा अनुवादक अणुराज जोशी तथा डा. अनिष मुडभरीले लोकार्पित कृतिहरूका विषयमा मन्तव्य राखेका थिए । 

कार्यक्रममा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई, भगवती बस्नेतलगायतले बोलेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro