site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ९.५० अंकले बढ्यो, पाँच अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ९.५० अंकले बढेको छ । मंगलबार ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ । 

Global Ime bank

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement