बाह्रखरी फोटो
-1704867528.jpg)
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुल भित्रिन थालेको छ । राजधानी नजिकका विभिन्न जिल्लाबाट कालीमाटी तरकारी बजार लगायतमा विभिन्न जातका तरल आउने गर्दछ । हरेक वर्ष माघे संक्रान्तिका लागि देशभरी तरुलको माग धेरै हुने गरेको छ ।
हेर्नोस् तस्बिरहरू
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com