site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले ‘उमेदवार’को नाम मतदाता नामावलीमा नभेटिएपछि...
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति मधेस प्रदेशको अन्य समूहतर्फ उमेदवार बनाउन लागेका अर्जुनसिंह राजपूतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी त्यसै फर्किएका छन् ।

सोमबार उमेदवारी मनोनयनका निम्ति जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका राजपूतको नामावली ‘लिस्ट’मा नभेटिएको एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए ।

उनका अनुसार, अब सो पदमा विजेता झालाई उमेदवार बनाइनेछ । झाको उमेदवारी दर्ता प्रक्रियामा रहेको पौडेलले बताए । “अहिले उमेदवारी दर्ताको प्रक्रियमा छौँ,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro