अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपालको योजना व्यवहारिक नभएको बताएका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै सूचना र प्रविधिलाई योजनाले नछोएको बताए ।
“विकास के हो भनेर बहस गर्नुपर्यो । सान्दर्भिक र असान्दर्भिक विषय छनोट गरौँ । समय सूचना र प्रविधिको युगमा प्रवेश गरिसकेको छ । हाम्रो योजना व्यवहारिक छैन,” उनले भने, “विगतलाई समीक्षा गरेर भविष्यलाई लगानी गर्यौं । योजना उपलब्धिमूलक हुनुपर्छ ।”
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्