site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूचना र प्रविधिलाई योजनाले छोएन : विराजभक्त श्रेष्ठ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपालको योजना व्यवहारिक नभएको बताएका छन् । 

आइतबार अर्थ समितिको बैठकमा बोल्दै सूचना र प्रविधिलाई योजनाले नछोएको बताए । 

“विकास के हो भनेर बहस गर्नुपर्‍यो । सान्दर्भिक र असान्दर्भिक विषय छनोट गरौँ । समय सूचना र प्रविधिको युगमा प्रवेश गरिसकेको छ । हाम्रो योजना व्यवहारिक छैन,” उनले भने, “विगतलाई समीक्षा गरेर भविष्यलाई लगानी गर्यौं । योजना उपलब्धिमूलक हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय