site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई जहाज खरिद गर्दै श्री एयरलाइन्स
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्री एयरलाइन्सले दुई वटा जहाज खरिद गर्ने भएको छ । यही जनवरीभित्र नै जहाज भित्र्याउने गरी तयारी गरिरहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । श्रीले हाल उडान गरिरहेको क्यू ४०० जहाज खरिद गर्न लागेको छ ।

श्रीले हाल पोखरा, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement