site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डका कर्मचारीलाई कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन रोक

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कर्मचारीले अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । बोर्डको पुस १३ गते बसेको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु गरेको हो । 

दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । 

सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ । 

यी हुन् आचारसंहिताका बुँदाहरू 

bima-1-1704004406.jpg

bima-2-1704005538.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro