राजनीति

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै मोर्चाका शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com