राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यतालिका र समयतालिका बनाएर पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताएका छन् ।
आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने र समस्याको जरो छाडेर हाँगा छिमल्ने काम नगर्ने बताए ।
उनले कानुनी, नितीगत र प्रक्रियागत समस्याको हल खोजिने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १७:१९
प्रतिक्रिया दिनुहोस्