site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने कार्की पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विनोद कार्की छन् । 

उनले एयरलाइन्सलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । 

भिजिट भिषामा विदेश जान लागेका युवायुवतीको २४६ शंकास्पद कागजात कार्कीले बनाएको पाइएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro