अर्थ व्यवसाय

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।
शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० २०:०१
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग