तनहुँको व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा निर्माण गरी बीपी पार्कमा राखिएको बीपी कोइरालाको शालिक । विसं २०३६ साल असोज ६ गते बेलवृक्ष मञ्चबाट बीपी कोइरालाले भाषण गरेको सम्झनामा नेपाली कांग्रेसले शालिक बनाएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com