site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नागरिक उड्डयन विधेयकबारे २४ घण्टाभित्र जानकारी गराउन समितिको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिले ‘नेपाल नागरिक उड्डयन विधेयक’बारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । 

समिति सभापति राजकिशोर यादवले पर्यटन मन्त्रालयमा रोकिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विधयेकको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बसेको समितिको बैठकले संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २४ घण्टाभित्र विधेयकबारे जानकारी गराउन भनेको छ ।

यसअघि राष्ट्रियसभाबाट पारित भएको विधयक प्रतिनिधिसभाबाट फिर्ता भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय