site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीकोे संख्या २० हजार पुग्यो  
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । 

वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । 

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य ३ सयजना घाइते भएका छन् ।

अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थिया । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २०० इजरायलीहरूको ज्यान गएको छ । 

मृत्यु हुनेमा ८ हजारभन्दा बढी बालबालिका र ६ हजार २०० भन्दा बढी महिला छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro