site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'रेड नोटिस' जारी भएका प्युठानका एक युवक दुबईबाट पक्राउ

काठमाडौं । फेसबुकमा  नाबालिकामाथि अश्लील क्रियाकलाप गरेर मानसिक यातना दिएको आरोप लागेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय सगीर अहमद रहेका छन् ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा 'रेड कर्नर नोटिस' जारी गरेर दुबईबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनले फेसबुकमा नाबालिकालाई बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिने गरेका थिए । नाबालिकाका अभिभावकले अनुसन्धान गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

उनीमाथि आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro