site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा ल्याउन नीतिगत काम सक्न निर्देशन

काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई पूर्णक्षमतामा सञ्चालनका आवश्यक नीतिगत कामहरूलाई अगाडि बढाउन निर्देशन दिएको छ ।

सोमबार सरोकारवाला पक्षसँगको अन्तर्क्रियाका क्रममा मन्त्रालयका अधिकारीहरूले सम्बन्धित कार्यालयहरूलाई नीतिगत कामहरू अगाडि बढाउन भनेका हुन् ।

Dabur Nepal
NIC Asia

अन्तर्क्रियामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले विमानस्थलको अवस्थाबारे जानकारी गराएका थिए ।

निजी विमान सञ्चालकहरूले नयाँ विमानस्थलमा जहाज सञ्चालक एवं पर्यटकहरूलाई समेत केही सुविधा दिइनुपर्ने बताएका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro