site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अशोकराज सिग्देल नेपाली सेनाको रथीमा बढुवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथी पदमा बढुवा गरिएको हो । 

सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिइन् । यस्तै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro