site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारी खातामा साढे एक खर्ब मौज्दात
Global Ime bank

काठमाडौं । चालु आर्थिक २०८०/०८१ को कात्तिक मसान्तसम्म सरकारी खातामा एक खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ मौज्दात कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत गरी उक्त नगद मौज्दात छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रूपैयाँ थियो । चार महिनामा सरकारको नगद मौज्दात ८० अर्ब ४२ करोड रूपैयाँले वृद्धि भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu