site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रि–सिजन एसिया भ्रमणमा इन्टर मियामीले अल नासरसँग खेल्ने 

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएल)को टिम इन्टर मियामीले प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियन क्लब अल नासर र अल हिलालसँग खेल्ने भएको छ । 

मियामीले मंगलबार सामाजिक सञ्जालमार्फत प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियाका दुई शीर्ष क्लबसँग खेल्ने पुष्टि गरेको हो । योसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमने–सामने हुने निश्चित भएको छ । 

Dabur Nepal
NIC Asia

मेसीले मियामीको कप्तानी सम्हालिरहँदा रोनाल्डो अल नासरका कप्तान हुन् । यो खेल आगामी वर्षको फेब्रुअरी १ मा हुनेछ ।

त्यसअघि मियामीले ब्राजिलियन फरवार्ड नेइमारको टिम अल हिलालसँग खेल्ने छ । यो खेल जनवरी २९ मा हुनेछ । यी दुवै खेल रियादस्थित किंगडम एरिना रंगशालामा हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro