site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घटेको बजारमा सेयर मूल्य धेरै बढ्ने यी हुन् १० कम्पनी
SkywellSkywell

काठमाडौं । नेप्से परिसूचक घटे पनि सोमबार १० कम्पनीका सेयर मूल्य धेरै बढेको छ ।

यसरी मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु)देखि हाथ्वे इन्भेस्टमेन्ट कम्पनीसम्म छन् । बोटलर्स नेपाल, समुदायिक लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

Dabur Nepal
NIC Asia

बाँकी कम्पनीको भने नौ, आठ र सात प्रतिशतभन्दा बढीले सेयर मूल्य वृद्धि भएको छ ।

सूची हेर्नोस्–

asf-1702288863.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu