site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदीको वितरक भेला सम्पन्न 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिप्रदी अटोपार्टस प्रा.लिले धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला आयोजना गरेको छ । 

यसको प्रमुख उद्धेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाइदा उपलब्ध गराउने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्