site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्डोनेसियाको ज्वालामुखी विष्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । 

२० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । 

गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विष्फोट भएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro