site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. श्रवण थापाले पाए वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापाले पाएका छन् । डा. थापालाई अर्को निर्णय नभएसम्मका लागि आजदेखि निमित्तको जिम्मेवारी दिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । 

यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।

वीरका निर्देशक डा. सन्तोष पौडेललाई नेकपा (एमाले)को क्रियाशील सदस्य रहेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १४ गते पदबाट हटाएको थियो । मंसिर १५ गतेदेखि डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन समेत पत्राचार गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro