site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हज समितिका अध्यक्ष मियाँलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

शुक्रबार उच्च अदालत पाटनले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

ठगीको पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग भएको पाइएपछि उनी शरणार्थी प्रकरमणमा मुछिएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro