site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोल्टी होटलमा क्रिसमस बजार
Tiktok banner adTiktok banner ad

काठमाडौं । आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौंमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रुपमा विगत चार दशक बर्ष देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले संचालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।

टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रायोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूत कि श्रीमती जेन क्रिल थोम्पसनले गर्दैछिन्, उनी एवन कि अनररी प्रेसिडेन्टसमेत हुन् ।

विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानिय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन् ।  ७५ बर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro