site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषध मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । लागुऔषध मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ३३ वर्षीय विशन गुरूङ छन् । उनलाई स्याङ्जा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गुरुङलाई तत्कालीन पुनरावेदन अदालत पोखराले २०६९ मंसिर १७ मा पाँच वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । उनलाई स्याङ्जा अदालतले जिल्ला कारागार चलान गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro