site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौशालामा दुर्गा प्रसाईं समर्थकले गरे विरोध प्रदर्शन

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध व्यक्तिहरूले सोमबार पनि विरोध प्रदर्शन गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

धर्मगुरुको अगुवाइमा काठमाडौंको गौशालामा प्रदर्शन गरियो । गौशालाको मूल सडक कब्जा गर्दै प्रदर्शन थालेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।

प्रसाईंको नेतृत्वमा यसअघि ललितपुरको बल्खु र काठमाडौंकै सिफल चौरमा विरोध प्रदर्शन गरिएको थियो ।

यही मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro