site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा संघको प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थालेका छन् । काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भएका हुन् ।

प्रदर्शनको नेतृत्व एमालेका नेता महेश बस्नेतले गरिरहेका छन् । प्रदर्शनस्थलमा रहेका सञ्चारकर्मीसँगको कुराकानीमा उनले युवाको प्रदर्शन अराजक नबन्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

बस्नेतले आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको भन्दै व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्ने बताए । उनले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको पनि प्रष्ट पारे ।

उनले आवश्यक परेको खण्डमा सरकारले तोकेको निधेषित क्षेत्र तोडिन सक्ने पनि बताए । उनले शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने बताए ।

yuwasangh-1700714314.jpg

yuwasangh1-1700714315.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro