site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र यमनबीचको खेल हेर्न झन्डै १४ हजार दर्शक दशरथ रंगशालामा
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको खेल हेर्न झन्डै १४ हजार दर्शक दशरथ रंगशाला पुगेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र यमनबीचको खेल हेर्न १३ हजार ७३५ दर्शक सहभागी भएको एन्फाले जनाएको छ । 

Agni Group

जारी खेलमा यमनले अग्रता बनाएको छ । खेलको ७२औँ मिनेटमा यमनका तर्फबाट ओमार अब्दुल्लाह अल–दहीले गोल गरेका हुन् ।

छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो ।

Global Ime bank

छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu