site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र यमनबीचको खेल हेर्न झन्डै १४ हजार दर्शक दशरथ रंगशालामा
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको खेल हेर्न झन्डै १४ हजार दर्शक दशरथ रंगशाला पुगेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र यमनबीचको खेल हेर्न १३ हजार ७३५ दर्शक सहभागी भएको एन्फाले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जारी खेलमा यमनले अग्रता बनाएको छ । खेलको ७२औँ मिनेटमा यमनका तर्फबाट ओमार अब्दुल्लाह अल–दहीले गोल गरेका हुन् ।

छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो ।

Royal Enfield Island Ad

छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro