site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्रीले मोदीले गरे भारतीय टिमको प्रशंसा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमको प्रशंसा गरेका छन् । आइतबार राति अस्ट्रेलियासँग पराजित भएको टिमलाई मोदीले विश्वकपमा भारतले सम्झनयोग्य प्रदर्शन गरेको बताएका छन् ।

उनले भारतीय खेलाडीहरूको सिप र संकल्पको प्रशंसा गरेका छन् । मोदीले पूरै राष्ट्र खेलाडीहरूको साथमा रहेको पनि बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"तपाईंहरूले धेरै ऊर्जाका साथ खेल्नुभयो र हाम्रो देशलाई गौरवान्वित बनाउनुभयो । हामी आज र भोलि तपाईंहरूकै साथमा छौँ," भारतीय टिमलाई सम्बोधन गर्दै आइतबार राति ट्विटरमा मोदीले भनेका छन् ।

आइतबार राति फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय