site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा देउसी भैलो 

काठमाडौं । अमेरिकाको डालस एभरेष्ट लायन्स क्लबले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गरेको छ । 

स्थानीय नेपाली संस्कृतिक एवम् आध्यात्मिक केन्द्रमा उक्त कार्यक्रम भएको शशि भट्टराईले जानकारी गराएका छन् ।

करिब दुई घण्टासम्म सञ्चालन भएको देउसी भैलो सांस्कृतिक कार्यक्रममा पारम्परिक भेषभूषासहित पर्वमा खुसियाली मनाइएको थियो । कार्यक्रममा स्थानीय नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro