site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘टाइगर–३’ले कति गर्‍यो कलेक्सन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर एक्सन ड्रामा ‘टाइगर–३’ले दुई दिनमा १०१ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । 

वर्षको प्रतीक्षित मानिएको यो सिनेमाले आइतबार ४३ करोड र सोमबार ५८ करोड भारु कलेक्सन गरेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । 

आइतबार लक्ष्मीपूजाको दिनबाट यो सिनेमा रिलिज भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement