देश
![स्रोत नखुलेको रकमसहित काठमाडौंबाट एकजना पक्राउ](https://12khari.top/uploads/posts/Pakrau Arrest1691160969.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । काठमाडौं महानगरपालिका–१२, टेकुस्थित कालो पुलबाट स्रोत नखुलेको नगद आठ लाख १० हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
ललितपुरको चापागाउँ डेरा गरी बस्ने भारत सीतामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० २१:३८
प्रतिक्रिया दिनुहोस्