site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत

 

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्नुपर्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

"नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्," उनले भनेका छन् ।

एमालेका अरू नेताहरूले टिकटक बन्द गर्ने निर्णयको विरोध गरिरहेका बेला बस्नेतले भने स्वागत गरेका हुन् ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro