site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘के घर के डेरा’ युट्युबमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ युट्युबमा राखिएको छ । यसअघि नै हल रिलिज गरिएको सिनेमालाई अहिले युट्युबमा अपलोड गरिएको हो ।

यो चलचित्रमा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र शनिबार युट्युबमा सार्वजनिक गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र हेर्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement